लमजुङको भुस्मेमा जीप दुर्घटना : १२ जना घाइते
लमजुङ । मस्र्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग १ ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मस्र्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जीप आज विहान दुर्घटनामा परेको भुस्मेका स्थानीयवासी होमराज तामाङले जानकारी दिए । उनका अनुसार दुई जनाको जीपबाट उद्धार गर्न समस्या … Continue reading लमजुङको भुस्मेमा जीप दुर्घटना : १२ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed