होस्टलका वार्डेनले विद्यार्थीको पिसाब फेर्ने अंगमा रबर बाँधिदिए

पोखरा, पुस ५ विद्यार्थीको हेर बिचार गर्न होस्टलमा वार्डेन राखिन्छ । उसको काम नै विद्यार्थीको खानपान, रहनसहन र पढाईबारे ख्याल राख्नु हो । उसो त वार्डेनलाई कतै आमा त कतै शिक्षककै रुपमा हेरिन्छ । आमा भनेको मायालु अनि शिक्षक भनेको गुरु । अर्थात शिक्षाको उज्यालो छर्ने । आमा र गुरुलाई भगवानकै रुपमा हेरिन्छ । तर … Continue reading होस्टलका वार्डेनले विद्यार्थीको पिसाब फेर्ने अंगमा रबर बाँधिदिए