सिटिजन फर्निचर ग्रुपद्वारा सिटिजन कम्प्युटिङ कम्प्युटर र आईटी सेवाको सुरुवात


     एभरेस्ट आवाज    
     माघ ८ गते २०८१ मा प्रकाशित




पोखरा । सिटिजन फर्निचर र सिटिजन फर्निचर एण्ड फर्निसिङ्ग मार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको सिटिजन समूहले आईटी क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गरेको छ। अबदेखि सिटिजन कम्प्युटिङमार्फत कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवाहरु उपलब्ध गराइने संचालक दिपक कार्कीले जानकारी दिएका छन् ।

ग्राहकहरुको बढ्दो आईटी सम्बन्धी आवश्यकतालाई ख्याल गर्दै यो सेवा सुरु गरिएको कार्कीले बताए। नयाँ सेवामा कम्प्युटर तथा IT सम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवाहरु उपलब्ध हुनेछन् । ग्राहकले विस्तृत जानकारी र सेवा सम्बन्धी आवश्यकताका लागि ९८५६०२१५७२ र ९८४७२०१५५९ मा सम्पर्क गर्नु हुन संचालक कार्कीले आग्रह गरेका छन् ।
सिटिजन कम्प्युटिङले नवीनतम प्रविधिहरूको प्रयोगमार्फत गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।