
पोखरा । पोखरा–१५ स्थित नागार्जुन टोल विकास संस्थाले पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ ।
शनिबार सम्पन्न संस्थाको पहिलो साधरण सभाले रमेश शर्मा नेतृत्वको कार्यसमितिले निरन्तरता पाएको हो ।
यसअघि साधरण सभाको सभाको प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले उद्घाटन गरे थिए ।
कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य बलराम पौडेल, आमा समूहका अध्यक्ष शान्ति हमाल लगायतले बोलेका थिए ।
साधरण सभाले संस्थाका अध्यक्ष रमेशबहादुर लामिछाने, सचिव जिवेन्द्र शर्मा र कोषाध्यक्ष रुद्र गुरुङको प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ ।
सो अवसरमा टोलका ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।
संस्थाका अध्यक्ष रमेश शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव जिवेन्द्र शर्माले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।