माननीय शिक्षा मन्त्रीज्यू,नमस्कार, रसुवा बाढी प्रभावित क्षेत्रका विद्यालयका धेरै बालबालिका विद्यार्थीहरू अझै पनि हराई रहेका , धेरै बालबालिका अभिभावक बिहिन भएका,शिक्षक कर्मचारीहरू पनि हराई रहेका , मृत्यु भएका, विद्यालय ध्वस्त भएका छन्। यसलाई शिक्षा तथा खेलकुद मन्त्रालयले छुट्टै तत्कालीन विपद् उद्धार राहत,तथा व्यवस्थापन कार्यान्वयन कार्यविधि बनाएर स्थानीय तह वा शिक्षा विकास समन्वय इकाई मार्फत सोझै प्रभावित विद्यालय बाट डाटा संकलन,खाद्यान्न,लत्ताकपडा पाठ्यपुस्तक,शैक्षिक सामग्री लगायतका को राहत वितरण, बस्ने आवास व्यवस्थापन, मनोचिकित्सा सेवा, तत्काल गर्नु पर्ने, देखिन्छ । साथै वैकल्पिक विद्यालय व्यवस्था,बाबु…
पुरा पढौ