श्रद्धा सेवा केन्द्रमा गुरुङ्ग

श्रद्धा सेवा केन्द्रमा गुरुङ्ग

जेष्ठ नागरीकहरुको सम्मान र स्वास्थ्यमा समर्पित श्रद्धा सेवा केन्द्रको पहिलो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनमा निमा गुरुङ्ग अध्यक्ष, उपाध्यक्ष रमेश ताम्राकार, कोषाध्यक्ष कृष्ण बहादुर थापा चयन भएका छन् । समितिको सदस्यहरुमा सुर्य प्रसाद ढकाल , अर्जुन ज्ञवाली, अनिल कुमार शाही, मेहेन्दी दास र कृष्ण कुमारी पहारी रहेका छन् ।निर्वाचित समितिको घोषणा सहित पदस्थापन निर्वाचन संयोजक अधिवक्ता दयाराम गौतमले गराएका थिए । अधिवेशनको शुभारम्भ पोखरा महानगरपालिका वार्ड नंं १५ का अध्यक्ष वानियाले गर्दै जेष्ठ नागरीकलाई सम्मान, सेवा कार्यमा हुने… पुरा पढौ