सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड , एकैदिन ३ हजार रुपैयाँ बढ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । यसैगरि , शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक… पुरा पढौ