श्रेष्ठको संयोजकत्वमा युआरएल पत्रकारिता पुरस्कारकालागि छनोट समिति गठन

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७८ प्रदानका लागि प्रतिभा छान्न प्रतिभा छनोट समिति गठन भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहनेगरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी समिति गठन भएको हो । सो समितिले गण्डकी प्रदेशमा कम्तीमा ५ वर्षदेखि पत्रकारितामार्फत् स्वास्थ्य … Continue reading श्रेष्ठको संयोजकत्वमा युआरएल पत्रकारिता पुरस्कारकालागि छनोट समिति गठन