कुमुदिनी होम्स सेकेण्डरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुले संस्थागत सामाजिक योगदान अन्तर्गत ग्रामिण भेगमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामाग्री हस्तान्तरण गरेका छन् । पुरनचौरको लप्सिटाकुरा स्थित हिमालय प्रा.वि.का ३५ जना विद्यार्थीहरु र माछापुच्छ्रे गाँउपालिका खादरजुङ स्थित बाराही प्रा.वि. का ४४ जना बिद्यार्थीहरुलाई लाई कुमुदिनीमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहयोग गरेको बिद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताए । बिद्यार्थीहरुले आ-आफनो सामाजिक उत्तरदायित्वको भावना अनुसार इरेजर, पेन्सिल , कटर र नोटकपी सो विद्यालयका विद्यार्थी र प्रधानध्यापकलाई शुक्रबार आयोजित एक कार्यक्रममा कुमुदिनीका अध्यक्ष…
पुरा पढौ