बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाको कहरका कारण उत्पन्न प्रतिकुलताका बिच पनि ‘सन्तुलित समाचार, खरो बिचार’ मूल मन्त्रका साथ नयाँ सञ्चार यात्रा शुरु गरेको खबर सुनाउन पाउँदा हामीलाई गर्व लागेको छ । रेडियो पत्रकारितामा दुई दशक लामो समय बिताएपनि कोभिड–१९, परम्परागत मिडिया र न्यू मिडिया (डिजिटल) बिचको ‘डिमार्केसन’ हो भन्ने हाम्रो बुझाई छ । त्यसैले मिडियाको ‘फम्र्याट’, प्रसारण मोडालिटी र ‘कन्टेन्ट’ रुपान्तरणका लागि कोभिड–१९ एउटा अवसर हो भन्ने हामीले ठानेका छौं । परम्परागत मिडियाले बदलिदो परिस्थितिलाई आत्मसात् गर्न सक्दैन ।…
पुरा पढौ