पोखरामा नेपाली चलचित्र पेन्सन पट्टाको विशेष शो गरिएको छ । पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र त्यसैबीच उम्रिएको प्रेम । यिनै कथा र संवेदनालाई चलचित्रको पर्दामा उतारिएको छ । पोखराको मिडटाउन सिनेमाजमा गरिएको विशेष शोमा चलचित्र हेर्न गण्डकी प्रदेश तथा पोखराका राजनीतिक, प्राज्ञिक, सामाजिक र सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए।विशेष शोमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङ, सांसद सरस्वती गुरुङ,पोखरा महानगरपालिकाका प्रमुख धनराज…
पुरा पढौ