आज २०८१ साल फागुन ५ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश । मेष : लाभ हुने,स्वास्थ्य राम्रो,धनप्राप्ति,यश कीर्ति बढ्ने,घरमा नयाँ चहलपहल हुने,शत्रुमा आफ्नो जीत ।वृष : जुनसुकै काममा बाधा,मनमा अशान्ति,यात्रामा विध्नबाधा,वायू रोग,खानामा गड्बडी,कुनै शोक पर्ने समाचार सुन्नुपर्ने ।मिथुन : आफन्त व्यक्तिसँग झगडा,मन चञ्चल,कार्यक्रममा विध्नबाधा,पेट वा कम्मर दुख्ने,वायुरोग,शुल,मन परेको खानामा कुनै अवरोध,कुनै चिन्ता पर्ने समाचार प्राप्त ।कर्कट : आरोग्यता,प्रशन्नता,धन प्राप्ति, सबै…
पुरा पढौ