जनप्रतिनिधि र कर्मचारीको साझा सहकार्यले नै दुवै पक्षको कार्यकाल सफल हुने हो: प्रमुख प्रशासकीय अधिकृत पुनमगर
पोखरा । निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्कृतिक र धार्मिक संहिष्णुताले भरिपुर्ण सामाजिक विविधता । मानिसहरु कृषि र विभिन्न पेशामा मन्त्रमुग्ध छन् । समय परिवेशअनुसार यहाँका स्थानियका दैनिकी र विकासका गतिविधिहरुले पनि स्वरुप परिवर्तन गर्ने क्रम जारी छ । सिंगो निसीखोलाका समस्या,चुनौति र सम्भावनाहरुलाई शुक्ष्म ढंगले केलाएर स्थानिय सरकारले विभिन्न योजनाहरु अगाडी बढाउने प्रयास गरिरहेको छ ,प्रस्तुत छ यसै विषयमा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरसंग गरिएको कुराकानीः १. निसीखोला गाँउपालिकालाई कार्यक्षेत्रका लागि किन…
पुरा पढौ
प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श कार्यशाला सम्पन्न
वैशाख २१ पोखरा । महिलाका सवालमा उठाइएका विभिन्न संवैधानिक व्यवस्था, लैङ्गिक समानता र सशक्तीकरण, स्वास्थ्य शिक्षा लगायतका विषयका व्यवहारिक पक्षलाइ सबल बनाउनु पर्ने लगायत वेइजिङ्ग कार्यनीति माथिको कार्यान्वयको अवस्थाको बारेमा प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श सम्पन्न भएको छ । वियोण्ड बेइजिङ कमिटि गण्डकी प्रदेशको आयोजनामा बेइजिङ प्लस ३० परामर्शमा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री एवम प्रदेश सभा सदस्य सीता सुन्दासले राज्यका तिनै तह तथा सम्पूर्ण निकायमा महिलालाई समानुपातिक एवं अर्थपूर्ण साझेदारी अपरिहार्यतामा जोड दिइन् । उनले नीति निर्माण तहमा महिलाको…
पुरा पढौ
“हामी असहिष्णु बन्नु हुँदैन, कोही बन्छ भने त्यो गलत हो”- पास्टर संजिप थापा मगर
आज २५ डिसेम्बर । ईसाइ धर्मावलम्बीको महान पर्व ख्रीष्टमश विश्वभरनै धुमधामले मनाइन्छ । पछिल्लो समय नेपालमा पनि मनाउन थालिएको छ । पोखराका होटल, रेष्टुराँ सिँगारिएका छन् । ख्रीष्टमश इभ मनाउन होटलको अकुपेन्शी पनि भरिएको छ ।पोखरेली ख्रीष्टीयन समुदायले येशू ख्रीष्टको जन्मोत्सवको अवसरमा मनाउँदै आएको ख्रीष्टमश महोत्सव यसपालि धुमधामले मनाउँदै छ । भोलि २६ डिसेम्बर मंगलबार पोखरा ९ स्थित प्रदर्शनी केन्द्रमा ‘ख्रीष्टमश महोत्सव—२०८०’ आयोजना गरिएको छ ।महोत्सव र ख्रीष्टीयन समुदाय साथै धर्मनिरपेक्षता लगायत ख्रीष्टीयन समुदायको विविध विषयमा पोखरेली ख्रीष्टीयन समुदायका महासचिव…
पुरा पढौ
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट ढकाल सम्मानित
पोखरा । अंग्रेजी समाचार पोर्टल रिसेन्टफ्युजन डटकमका सम्पादक रुपनारायण ढकाल २०८० सालको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले घान्द्रुकमा आयोजित औपचारिक समारोहमा ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो । अन्नपूर्ण हिमाल आरोहणको ७३ औं वर्षका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ढकाललाई दोसल्ला र सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । सोही पुरस्कारबाट नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख सन्तोष पोखरेल पनि सम्मानित भए । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको आयोजक समितिका…
पुरा पढौ
आलु महोत्सवमा कृषि गीत प्रतियोगिता
चैत २८ पोखरा । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत आज तेस्रो दिन मंगलवार जैविक विविद्यता सम्बन्धी कृषि गीत प्रतियोगिता भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको सहजीकरणमा भएको उक्त प्रतियोगितामा वडा नं. ३३ को कृषि संजाल प्रथम, पुरुन्चौर स्थित उपकार आमा समूह द्वितीय, पोखरा २२ पुम्दीभुम्दी स्थित वेमौसमी तरकारी कृषक समूह तृतीय साथै हेमजा कृषि संजालको समूह सान्त्वना हुन सफल भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहहरुले क्रमश रु.१०…
पुरा पढौ
नयाँ सरकारलाई अर्थतन्त्र ठीक बाटोमा लैजान सुझाव
काठमाडौ । राष्ट्रियसभा सदस्य एवम नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसालले नयाँ सरकारलाई मुलकको अर्थतन्त्र अगाडि बढाउनेतर्फ केन्द्रित रही काम गर्न सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा शुभकामना मन्तव्य दिँदै उनले सरकारले अर्थतन्त्रलाई ठीक बाटोमा अगाडि बढाउन सल्लाह दिए । “वर्तमान सरकारले अर्थतन्त्रलाई ठीक दिशामा लैजान कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने देखिन्छ”, उनले भने, “धान, उखुलगायत किसानका उत्पादनलाई सरकारले समयमै खरिद गर्ने र बजारीकरणको व्यवस्था गर्नुपर्छ ।” उनले राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ बन्न नहुने तर्क गर्दै त्यसको समन्वय गरेर अगाडि बढ्नुपर्ने…
पुरा पढौ
मेरो बाँकी सबै समय राष्ट्रको नाममा सुम्पिएकी छु: वुद्धि कुमारी गुरुङ
आउदो मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुदैँ छ । मङ्सिर ४ को चुनावमा मुलुक होमिएसगैँ उम्मेदवारको प्रचारप्रसार तिव्र बनेको छ । उम्मेदवारका ठुला नारा र आश्वसनका ठेलीले चुनाविबजार गुञ्जायामान बनेको छ । कास्की क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट प्रतिनिधिसभा उम्मेदवार वुद्धि कुमारी गुरुङसगँ तपाईको उम्मेदवारी किन ? एजेण्डा र जित्ने आधार के ? लगायत थप बिषयमा केन्द्रित रहेर गरिएको कुराकानी प्रस्तुत छ । कास्की क्षेत्र नं २ बाट उम्मेदवारी हुनुहुन्छ ,सर्व प्रथम जितको…
पुरा पढौ
पदका लागि बनेको गठबन्धनसँग देश जोगाउनेको प्रतिश्पर्धा हुँदै छः गुरुङ
कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । यो क्षेत्रबाट गएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ (करण)लाई पराजित गर्दै विन्दुकुमार थापा निर्वाचित भएका थिए । गण्डकी प्रदेशका कानुन मन्त्री रहेका थापा फेरि जित दोहो¥याउने पक्षमा छन् । थापाको प्रतिश्पर्धा एमाले उम्मेदवार मिना गुरुङसँग हुने देखिन्छ । गुरुङ गण्डकी प्रदेशकी निवर्तमान सांसद हुन् । उम्मेदवारीका कारण, एजेन्डा र भावी योजनाबारे एमाले उम्मेदवार गुरुङसँग गरिएको कुराकानीको सारसंक्षेपः कास्की २ (२)बाट उम्मेदवार हुनुहुन्छ,…
पुरा पढौ
भकुण्डे खोला भन्दा माथि ताल कहिल्यै थिएन : संयोजक पौडेल
फेवाताल चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले केहि दिन अगाडि फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी छ भनेर सार्वजनिक ग¥यो । तर यो प्रतिवेदन विवादित बन्यो । किनभने तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला विश्वप्रकाश लामिछानेको नेतृत्वमा बनेको ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ले २०६९ सालमा बनाएको प्रतिवेदन भन्दा १६०९ रोपनी कम छ । लामिछाने प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२८७४ रोपनी उल्लेख छ । फेवातालको क्षेत्रफल घटेपछि ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’का संयोजक विश्वप्रकाश लामिछानेले फेवाताल चार किल्ला निर्धारण, सिमाङ्कन…
पुरा पढौ
के कोराना संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? कहाॅं चुक्यो त सरकार ?
के कोराना संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? कहाॅं चुक्यो त सरकार ? अब बच्न के गर्ने? छाति रोग बिशेषज्ञ डा. सि.पि.आचार्यज्यूसॅंगको कुराकानी ।
पुरा पढौ