‘के के हुन् त देशका मुख्य आर्थिक परिसुचकहरु ?’
कुनै पनि देशको वर्तमान अवस्था कस्तो छ भनि निर्धारण गर्नका लागि बिश्वब्यापी मान्यताअनुरुप केही आर्थिक परिसूचकहरु हुन्छन् । तथापी यी आर्थिक परिसूचकहरुमा समेत मतएक्येता भने पाइँदैन तैपनि ती प्रमुख आर्थिक परिसूचकहरु र नेपालको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा यहाँ चर्चा गर्न खोजिएको छ।प्रमुख आर्थिक परिसूचकहरुमा कूल ग्राहस्थ उत्पादन, आर्थिक बृद्धिदर पूँजीबजार, रोजगारको अबस्था, उपभोक्ता मुल्य सूचांक, उत्पादक मुल्य सूचांक, ब्यापार संतुलन, ब्याजदर, मुद्रास्फीति दर, तलब तथा ज्याला दर, सोधनान्तर स्थिति, आयात, निर्यात, कूल विदेशी विनिमय संचिति, विप्रेषण, राजश्व परिचालन तथा खर्च,…
पुरा पढौ