आज २०८२ साल माघ ९ गते शुक्रवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश । मेष : मानसिक चिन्ता,मानहानी,आफन्तसँग विरोध पर्ने,जताबाट पनि खर्चमात्रै ज्यादा हुने । वृष : एक्कासी धन लाभ,जमिन लाभ,आफन्तसँग भेट हुने मौका,जताबाट पनि हर्ष र खुशिका खबरमात्रै पाइने । मिथुन : स्वास्थ्य राम्रो,आँटेका कामहरुमा असफलता,सोचे जतिका सबै कामहरुमा विध्नबाधा । कर्कट : सरकारी कर्मचारीबाट असहयोग,छोराछोरीसँग विवाद,व्यवसाय व्यापारमा हानी,पेट रोग लाग्ने,कुनै…
पुरा पढौ