आज अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संसारमा पाइने करिब तीन सय प्रजातिमध्ये ६१ प्रतिशत कटुवा अति सङ्कटापन्न सूचीमा छन् । पृथ्वीमा कछुवा नभए जलीय र स्थलीय पारिस्थिकीय प्रणाली बिग्रने विज्ञहरूको सुझावसँगै अमेरिकन ‘कछुवा उद्धार’ नामक संस्थाले सन् २००० देखि विश्व कछुवा संरक्षण दिवस मनाउन थालेको हो । नेपाल सरकारले आधिकारिक रूपमा कछुवा संरक्षण दिवस मनाउने गरेको नभए पनि सम्बन्धित संस्थाले दुई दशक यतादेखि हरेक अङ्ग्रेजी महिना मे २३ का दिन यो दिवस मनाउँदै…
पुरा पढौ