कास्कीमा आजदेखि कडा निषेधाज्ञा
कास्कीमा आज (शनिबार)देखि एक साताका लागि झनै कडा कडा किसिमको थप निषेधाज्ञा आदेश गरिएको छ।यसअघिको भन्दा यस पटकको निषेधाज्ञामा कडाइ गरिएको हो। थप गरिएको निषेधाज्ञा जेठ १ गते विहान ५ बजेदेखि जेठ ७ गते राती १२ गतेसम्म लागू हुने जनाइएको छ। यस पटकको निषेधाज्ञामा सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सभा, जुलुस, जात्रा, महोत्सव लगायतका मानिसहरु भेला हुने र भीडभाड गर्ने गतिविधिहरु केही गर्न पाइने छैन।अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन यस पटक पनि चलाउन पाइने छैन। यस पटक कर्मचारीहरु…
पुरा पढौ