तमु बिद्यार्थी समिति कास्की अध्यक्षमा सतिस गुरुङ
तमु धिं नेपाल कास्की जिल्ला समिति अन्तर्गत तमु बिद्यार्थी समिति कास्की अध्यक्षमा सतिस गुरुङको अध्यक्षतामा १४ सदस्यीय सदस्यीय समिति गठन गरेको छ ।तमु धिं नेपालमा आइतबार आयोजित भेलाल बिद्यार्थी समितिको उपाध्यक्षमा अनुष्का गुरुङ, सचिवमा सुमित गुरुङ, महिला सचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा बिनिता गुरुङ र सदस्यहरुमा आस्था गुरुङ, मेग्मा गुरुङ, एन्जिला गुरुङ, इम्प्रेस्का गुरुङ,अपिल गुरुङ, बिबेक गुरुङ, मुनाल गुरुङ, राहुल गुरुङ र सुस्मिता गुरुङ रहनुभएको छ।नवनिर्वाचित विद्यार्थी समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको…
पुरा पढौ

पोखराको मासबारमा रहेको स्टेप वाइ स्टेप मा.विले विज्ञान तथा व्यवस्थापन विषयका कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । कार्यक्रममा २०८२ सालको एसईई…
डिभिजन वन कार्यालय, तनहुँले यहाँका स्थानीयलाई विभिन्न २८ प्रजातिका बिरुवा निःशुल्क लिन आउन आग्रह गरेको छ । मङ्गलबारदेखि कार्यालय परिसरमा रहेका निमारो, राईखन्यु, बडहर, कटहर,…
पोखरा । नयाँ सडक सुधार समितिको वार्षिक कार्यक्रम अन्तर्गत आज नयाँ सडक क्षेत्रको डिभाइडरमा १०१ वटा बेगमवली फूलका बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको छ। नयाँ… 