#न्हुदॅंयाभिन्तुना

नेपाल सम्बत् के नेवारको मात्र हो?

आज नेपाल सम्वत ११४१ कछलाथ्व पारु अर्थात नयाँ बर्षारम्भ । यो बर्ष सबैका निमित्त हर्ष,उत्साह,सुख,संतोष,सुस्वास्थ्य र समृद्धिको बर्ष बनोस् । हार्दिक शुभकामना ।नेपाल सम्वतको नयाँ बर्ष भन्नासाथ हाम्रो मस्तिष्कमा नेवारहरुको न्हू दँया भिन्तुनाको र्‍याली ताजा भएर देखा पर्छ । यो अस्वभाविक नलाग्ला तर अस्वभाविक चाॅंहि पक्कै हो । राष्ट्रको नाममा भएको सम्वत कुनै निश्चित समुदाय बिशेषको हुनु अस्वभाविक नै हो । राज्यले राष्ट्रिय सम्वतको मान्यता दिइसकेको सम्वत राष्ट्रकै सम्वत हो कुनै समुदाय विशेषको मात्र हुन सक्दैन । तर किन यो… पुरा पढौ