#परिचय

पोखराको परिचय एड्भर्टाइजिङ स्थापनाको १३ औं वर्षमा प्रवेश

पोखरा। विज्ञापन लगानी हो खर्च होइन भन्ने उद्घोषका साथ वि.सं. २०६७ जेठ ५ गतेबाट सेवा आरम्भ गरेको परिचय एड्भर्टाइजिङ १३ औं बर्षमा प्रवेश गरेको छ। परिचयले डिजाइन, छपाई, इभेन्ट म्यानेजम्यान्ट, अनलाइन सञ्चार माध्यम, एलइडी स्क्रिनबोर्ड, होर्डिङबोर्ड, फ्याक्ट्री स्थापना र सञ्चालन गरी ३ दर्जनभन्दा बढी व्यक्तिलाई रोजगार दिँदै आएको छ। राज्यलाई कर तिरी उद्यमशीलताको पाठशालामा रूपान्तरित भएको छौं । परिचयले आफ्नो आयाम र आयातन निजी क्षेत्रबाट विस्तार गरेको जानकारी दिन पाउँदा हामी हर्षित छौं, सञ्चालक सोभित बस्यालले बताए । विज्ञापन भनेकै… पुरा पढौ