पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हाइकीङ (एक दिने पदयात्रा) कार्यक्रमको नियमित आयोजना गर्दै आएको हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा गत असोजमा विधिवत दर्ता भइ सदस्यता वितरण गरी फागुन १९ गते शनिबार क्लबले प्रारम्भिक साधारण सभा गर्न लागेको हो । हाइकिङ कार्यक्रम विगत ६ वर्ष देखि संचालन हुँदै आएको थियो । उक्त कार्यक्रममा हजारौको संख्यामा विद्यार्थी, व्यवसायी, गृहणी सहभागी हुनै आएका छन् भने ३ जिल्ला तनहुँ,…
पुरा पढौ