पोखरा । नेपाल प्रहरीका ९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको सरुवा भएको छ । गृहमन्त्रालयको प्रहरी प्रधान कार्यालय मानवस्रोत एव प्रशासन विभागले आज एक सूचना जारी गर्र्दै कास्कीका सहित ९५ जना डिएसपीहरुको सरुवा गरेको हो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी)सुवास हमाल जिल्ला प्रहरी कार्यालय मुगुमा सरुवा भएको छ । हमालको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुरको अन्वेषण योजना शाखामा कार्यरत सुन्दर तिवारी आउने भएका छन् ।यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी यूवराज तिमिल्सिनाको…
पुरा पढौ