‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ औं मगर एकता दिवस मनाएको छ । मगर समुदायले विसं. २०३९ फागुन १५ गते तनहुँको दमौलीमा स्व. हेम बहादुर पुन मगरको अध्यक्षतामा ‘नेपाल लांघाली परिवार संघ’को प्रथम महाधिवेशनको भएको अवसर पारेर मगर एकता दिवस मनाउँदै आएका छन् । ४४ औं मगर दिवसको अवसरमा पोखरा आयोजना गरिएको कार्यक्रमको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले नेपालमा लोकतन्त्र…
पुरा पढौ