“विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनःजागरण समग्र शान्ति, समृद्धि, प्रगति र दिगोपनतर्फ २०३० कार्यादेश र दिगो विकासको द्रुत कार्य” श्रीमान् अध्यक्षज्यू,महामहिमज्यूहरु,विशिष्ट प्रतिनिधिज्यूहरु सर्वप्रथम म यहाँहरुलाई ब्युरोका अध्यक्ष र सदस्य पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्न चाहन्छु । त्यसैगरी, संयुक्त राष्ट्रसङ्घको सवलीकरण र बहुपक्षीयताको प्रवद्र्धनमा अथक प्रयास गर्नुहुने संयुक्त राष्ट्रसङ्घका महासचिव श्री एन्टोनियो गुटरेसप्रति गहिरो प्रशंसा व्यक्त गर्दछु । विशेषगरी विश्वास र सहकार्यको प्रवाहमा खडेरी परेको र विश्वासको सङ्कटले संसारभरि प्रभुत्व स्थापित गरिरहेको आजको सन्दर्भमा ‘विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनःप्रकाश’…
पुरा पढौ