मगर एकता दिवस

नेपाल मगर संघको ‘४४औं स्थापना दिवस’ पोखरामा पनि धुमधामसँग मनाए

‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ औं मगर एकता दिवस मनाएको छ । मगर समुदायले विसं. २०३९ फागुन १५ गते तनहुँको दमौलीमा स्व. हेम बहादुर पुन मगरको अध्यक्षतामा ‘नेपाल लांघाली परिवार संघ’को प्रथम महाधिवेशनको भएको अवसर पारेर मगर एकता दिवस मनाउँदै आएका छन् । ४४ औं मगर दिवसको अवसरमा पोखरा आयोजना गरिएको कार्यक्रमको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले नेपालमा लोकतन्त्र… पुरा पढौ

आज मगर एकता दिवस मनाइँदै

देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरले बताए । मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उनले बताए । उनले… पुरा पढौ