तमु

तमु पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र मिलन पत्रकारिता पुरस्कारबाट दिल प्रसाद गुरुङ (पञ्च सुब्बा) सम्मानित

तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा, १४औँ अधिवेशन तथा सम्मान कार्यक्रममा सञ्चारकर्मी एवं सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक कार्यालय गण्डकी प्रदेश पोखराकी प्रमुख शान्ति गुरुङ र सञ्चारकर्मी दिल प्रसाद गुरुङ (पञ्च सुब्बा) सम्मानित हुनुभएको छ।समाजसेवी तथा संस्थाका पूर्व केन्द्रीय अध्यक्ष मिना गुरुङद्वारा स्थापित तमु पत्रकारिता पुरस्कार–२०८३ बाट शान्ति गुरुङलाई सम्मान गरिएको हो। त्यस्तै, मिलन ग्रुप अफ नेपालका संयोजक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’द्वारा स्थापित मिलन पत्रकारिता पुरस्कार–२०८३ बाट दिल प्रसाद गुरुङ (पञ्च सुब्बा) सम्मानित हुनुभएको हो।पुरस्कारबाट सम्मानित… पुरा पढौ