मेघ गर्जनसहित वर्षाको सम्भावना

आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षा

देशका विभिन्न स्थानमा वर्षा

मुस्ताङमा घट्दै चिसो, बढ्दै पर्यटक

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस
पुरा पढौ
आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहने

कास्की दोपहरे क्षेत्रमा असिनाले साढे दुई करोडको सुन्तलामा क्षति

मनाङमा त हिउैँ परेन

यस्तो छ आजको मौसम


कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ । नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष…
स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती मतदाता…
पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा नं. १५ रामबजार बस्ने १९ वर्षका अमर…
चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्… 