मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन अभियानमा निस्किएको टोली सोमबार पोखरा फर्किएको छ। “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” भन्ने नारासहित पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय र पोखरा महानगरपालिकाको सहकार्यमा जेठ १ गते सुरु भएको अभियान टोलीले बागलुङ, पूर्वी रुकुम, पश्चिम रुकुम र ढोरपाटन पुगेर आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि निम्तो दिएको हो। टोलीमा पृथ्वी होटल व्यवसायी समिति, समितिका पूर्वअध्यक्षहरु, सल्लाहकार, पत्रकार तथा कलाकार सहित २६ जना सहभागी थिए। अभियान अन्तर्गत बागलुङ…
पुरा पढौ