आज २०८० साल कार्तिक ३ गते शुक्रवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश । मेष : सरकारी कर्मचारीबाट असहयोग,छोराछोरीसँग विवाद,व्यवसाय व्यापारमाहानी,पेट रोग लाग्ने,कुनै न कुनै रोगले दुःख दिने वृष : एक्कासी रोग लाग्ने,खाना नपच्ने,कुनै व्यक्तिसँग विवाद पर्ने,जताबाट पनि नोक्सान मात्रै ।मिथुन : धन आउने,मानसिक शान्ति र आराम मिल्ने,पारिवारिक सहयोग पाइने,सबै काम सुखैका साथ सम्पन्न हुने ।कर्कट : लाभ हुने,स्वास्थ्य राम्रो,धनप्राप्ति,यश कीर्ति बढ्ने,घरमा नयाँ…
पुरा पढौ