,

आज २०८१ साल वैशाख ८ गते शनिवारको राशिफल


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८१ मा प्रकाशित




आज २०८१ साल वैशाख ८ गते शनिवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश ।

मेष : जुनसुकै काममा बाधा,मनमा अशान्ति,यात्रामा विध्नबाधा,वायू रोग,खानामा गड्बडी,कुनै शोक पर्ने समाचार सुन्नुपर्ने ।
वृष : आफन्त व्यक्तिसँग झगडा,मन चञ्चल,कार्यक्रममा विध्नबाधा,पेट वा कम्मर दुख्ने,वायुरोग,शुल,मन परेको खानामा कुनै अवरोध,कुनै चिन्ता पर्ने समाचार प्राप्त ।
मिथुन : आरोग्यता,प्रशन्नता,धन प्राप्ति, सबै प्रकारको काममा आफ्नो सफलता ।
कर्कट : मानसिक असन्तोष,आँखामा कष्ट,धन हानी ।
सिंह : स्वास्थ्य राम्रो,आदरसत्कार पाइने,घरमा पारिवारिक सहयोग राम्रो पाइने,नयाँ प्रकारको भोजन ।
कन्या : मानसिक चिन्ता,मानहानी,आफन्तसँग विरोध पर्ने,जताबाट पनि खर्चमात्रै ज्यादा हुने ।
तुला : एक्कासी धन लाभ,जमिन लाभ,आफन्तसँग भेट हुने मौका,जताबाट पनि हर्ष र खुशिका खबरमात्रै पाइने I
बृश्चिक : स्वास्थ्य राम्रो,आँटेका कामहरुमा असफलता,सोचे जतिका सबै कामहरुमा विध्नबाधा ।
धनु : सरकारी कर्मचारीबाट असहयोग,छोराछोरीसँग विवाद,व्यवसाय व्यापारमा हानी,पेट रोग लाग्ने,कुनै न कुनै रोगले दुःख दिने ।
मकर : एक्कासी रोग लाग्ने,खाना नपच्ने,कुनै व्यक्तिसँग विवाद पर्ने,जताबाट पनि नोक्सान मात्रै ।
कुम्भ : धन आउने,मानसिक शान्ति र आराम मिल्ने,पारिवारिक सहयोग पाइने,सबै काम सुखैका साथ सम्पन्न हुने ।
मीन : लाभ हुने,स्वास्थ्य राम्रो,धनप्राप्ति,यश कीर्ति बढ्ने,घरमा नयाँ चहलपहल हुने,शत्रुमा आफ्नो जीत ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।