आरकेडी उधमशिलता महिला क्लब

आरकेडी उधमशिलता महिला क्लबको अध्यक्षमा संगिता

आरकेडी उधमशिलता महिला क्लबले बुधबार प्रथम अधिवेशन सम्पन्न गरेको छ । प्रथम अधिवेशनले अध्यक्ष संगिता गौतम तिमिल्सेना सहित ६ सदस्यीय कमिटी गठन गरेको हो । यसैगरि उपाध्यक्षमा गिता शर्मा तिमिल्सेना, सचिवमा हरिकला भुर्तेल गौतम, सहसचिवमा कविता भुषाल, कोषाध्यक्षमा कविता थापा अधिकारी र अन्य सदस्यहरु रहेका छन । उक्त संस्थाले विगत ३ वर्ष देखि महिला उद्यम र सशक्तिकरण सम्वन्धी विभिन्न कार्यहरु गर्दै आएको छ । यस संस्थाको मुख्य उद्देश्य महिलाहरुलाई उद्यमी बनाई आर्थिक उन्नती गर्नु रहेको छ । पुरा पढौ