पोखरा । पोखरा महानगर पालिका वडा नं- ६, बैदाम नारेश्वरमा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस वडास्तरी सरसफाई गरि मनाएको छ । सहकारीले शनिबार आफ्नो १५ औ स्थापना दिवशको अबसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तरगत “हाम्रो पोखरा सफा बैदाम” भन्ने मूलनारालाई सार्थक बनाउन उक्त कार्यक्रमको आयोजना गरेको हो । पोखरा महानगर पालिका वडा नं- ६ बैदाममा रहेका १७ वटा आमा समुहहरुको सहभागितामा बैदाम क्षेत्रको सत्रौ स्थान बाट एक साथ सुरु गरि सरसफाई अभियान थालिएको थियो । सफाई…
पुरा पढौ