नेकपा एसका अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवाद) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका हुन । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष…
पुरा पढौ

पोखरा। पुतलीबजार नगरपालिका–७, ठूलाडिही, स्याङ्जा स्थायी घर भई हाल पोखरा महानगरपालिकामा बसोबास गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण…
आज २०८३ साल भाद्र ७ गते आइतवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ । सामाजकि क्षेत्रमा सक्रिय लायन्स क्लल अफ पोखरा…
पोखरामा भूतपूर्व सैनिक÷प्रहरी, बिद्यार्थी छात्र÷छात्रा, खुला महिला ÷पुरुष ५ किलोमिटर र आमा समूहको ३ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक… 