‘एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टर’

पाखो बारी बन्यो ‘एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टर’

तनहुँको व्यास नगरपालिका–१२ फुर्लुङस्थित पाखो बारी एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको छ । प्रयोग नभई बसेको पाखो बारी एग्र्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको हो । काठमाडौँ रानीबारी निवासी पारस शाक्यले विसं २०७८ देखि उक्त ठाउँमा आहाना एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टर सुरु गरेका हुन । करिब ७० रोपनी पाखो जमिन वार्षिक रु एक लाख भाडा तिर्ने गरी शाक्यले रु दुई करोड ५० लाखको लागतमा रिसर्च सेन्टर सञ्चालन गरिरहेका छन । रिसर्च सेन्टरबाट भएको आम्दानीले… पुरा पढौ