कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

असार १६ पोखरा । कालिका बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त गरेको छ । क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा असार १२ गते एक समारोहका बीच क्याम्पसलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । लामो समयदेखिको मेहनत र प्रयास पछि सबै चरण पार गरी क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख विरन्जी गौतमले बताए । क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तर्राष्ट्रिय मापन भएकाले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सहज हुने उनको भनाइ छ… पुरा पढौ