कालिका बहुमुखी क्याम्पस ३२ औं वर्षमा

कालिका बहुमुखी क्याम्पस ३३ औं वर्षमा

पोखरा । पोखरा-१४ स्थित काजीपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पस ३३ औं बर्षमा प्रवेश गरेको छ । क्याम्पसको ३२ औँ बार्षिकउत्सव क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा र विश्वविद्याल अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको क्याम्पसले जनाएको छ । विश्वविद्याल अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले कालिकालाई पोखराकै नमुना क्याम्पस बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमा बोल्दै प्रा. डा. अधिकारीले भने, अब विद्यार्धीको मुल्याङकन गर्न म कपि काट्छु, परिक्षामा नम्बर दिन्छु ,मैले पढाएको वास्तवका बुझेका… पुरा पढौ