कालिका बहुमुखी क्याम्पस

कालिका बहुमुखी क्याम्पसको ३२ औँ बार्षिकउत्सवको तयारी सुरु

पोखरा । कालिका बहुमुखी क्याम्पसको ३२ औँ बार्षिकउत्सव यहि पौषको १२ गते हुदै छ । क्याम्पसको ३२ औँ बार्षिकउत्सव कसरी भब्य र सब्य बनाउनी भनेर आज (मङ्गलवार) क्याम्पस र विद्यार्थी कल्याणकारी समितिको छलफल भयो । क्याम्पसको बार्षिकउत्सवको अवसरमा अतिरिक्त क्रियाकलापहरु पनि सुरु भैसकेका छन् ।अतिरिक्त क्रियाकलाप अन्र्तगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरीजवाफ प्रतियोगितामा विभिन्न संकाय गरि १४ टिमले सहभागिता जनाएका थिए । जस अन्र्तगत बिबिस चौथो बर्षका विद्यार्थी अंकित अधिकारी, रुपेश वि.क, सौरव खतिवडा, समिर गुरुङको टोली प्रथम… पुरा पढौ