कास्कीको अन्नपूर्ण गाउँपालिका

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित थाप्लेमा हनुमतधाम निर्माण गरिने

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित थाप्लेमा हनुमतधाम निर्माण गरिने भएको छ । प्राचीनकालदेखि सल्यान र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दै आइएको थाप्लेको भूमे मन्दिर नजिकै हनुमतधाम निर्माण गर्ने गरी पहल बढाइएको हो । धाम निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकिएको छ । यसअनुसार ७० मिटर लम्बाइ र ५० मिटर चौडाइ क्षेत्रफलमा हनुमानको मूर्ति रहने जनाइएको छ । डोमबाट ६४ फिट उचाइमा हनुमानको मूर्ति रहने छ । मूर्तिसहित राम–सीताको मन्दिरलगायतका संरचना रु. २३ करोड ७३ लाख… पुरा पढौ