कुश

कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्’

गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङकाजगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि ८/१० वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ । हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर–घरमा कुशभित्र्याएर मनाउने प्रचलन रहदै आएको छ । पुरोहितले पूजाआजासहित मन्तर जपेर चोखो गरी कुशेऔँसी दिन ल्याएको कुश घरको ढोका अगाडि पालीमा जजमानको घरमा सिउरिएर छोडेपछि घरमा वर्षभरी पर्ने देवकार्य तथा पितृकार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्छ । तर गएको केहीवर्षदेखि कुशेऔँसीको दिन उनको नत पुरोहित नै… पुरा पढौ