गणतन्त्र दिवसको अवसरमा कोकोम्हेन्दो साहित्य समाज कास्कीको आयोजना र पोखरा महानरपालिकाको व्यवस्थापनमा ,तामाङ मातृभाषाको रचना वाचन तथा साहित्यिक विमर्श , कार्यक्रम नेपाल तामाङ घेदुङ रिठ्ठेपानी इकाई समितिको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवम् युवा नेता पूर्ण ह्योल्मो लामाको प्रमुख आतिथ्यता साथै संस्थाका अध्यक्ष दीपक वाईबा तामाङको अघ्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि लामाले कुङामा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै (कोकोम्हेन्दो )साहित्य समाजले शुरुवातदेखि आजसम्म गरेका हरेक कार्यक्रम गतिविधि सराहनीय रहेको छ,कुनै पनि समुदायले साहित्यका…
पुरा पढौ