क्यान्योनिङ

क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरामा एक युवतीको ज्यान गयो

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ स्थित घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएको छ । हिजो बुधवार क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । क्यान्योनिङ गर्ने क्रममा घाइते भएकी उनको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको डीएसपी श्रवणकुमार विकले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ