गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन

गण्डकी अटो मेकानिकल द्धारा रक्तदान

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन को ३० औ बार्षिक उत्सवको अवसरमा रत्तदान गरीएको छ । संस्थाले हरेक बर्ष गदै आएको रत्तदान को शुभारम्भ संस्थाका सल्लाहकार ७५ औ पटक का रत्तदाता कृष्ण बहादुर थापालाइ ब्लड ब्याग बितरण गदै बरिष्ठ डाक्टर युत्त नारायण रेग्मीले रत्तदानको कारण बिरामी को सेवा संगै आफ्नै स्वास्थयमा सकारत्मक भावना दिने बताए । रत्तदान निरोगीको प्रमाण भएकाले मानबिय कार्यमा उमेर पुगेका सबैले रत्तदान गनुपर्ने बताए । एशोसिएसनका अध्यक्ष सन्तोष कुमार मिश्र को सभापतित्वमा भएको कार्यक्रममा अटो ब्यवसायी महासघंका… पुरा पढौ