पोखरा । पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल घार्मीमा बाला चतुर्दशी पर्व मनाइने भएको छ। घार्मी स्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष पनि यही मंसिर २५ गते सोमबारका दिन बाला चतुर्दशी पर्व मनाउने र सद्वविज छर्ने तयारी अन्तीम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए। पर्वलाई लक्षित गरि मन्दिरमा रंग रोगन गर्ने तथा परिसर सरसफाई गर्ने कार्य सम्पन्न गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताए। स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पुजा आजा गरि…
पुरा पढौ