पोखरा । जुत्ता व्यवसायी संघ कास्कीले आफ्ना सदस्यहरुलाई १ लाख सम्मको दुर्घटना बीमा गरेको छ । संघले आफ्ना १२७ जना सदस्यहरुलाई दुर्घटना बीमा गराएको हो । संघले नेपाल माईक्रो इन्स्योरेन्ससँग दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । कुल बिमांक रकम १ करोड २७ लाख रुपैयाँ रहेको छ । सम्झौता अनुसार संघका हरेक सदस्यको प्रतिव्यक्ति १ लाखका दरले दुर्घटना बीमा भएको छ । संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघका सदस्यहरुलाई विभिन्न खालका दुर्घटनाको जोखिम हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना…
पुरा पढौ