पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । सन् २००० देखि सञ्चालनमा आएको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको उक्त पदमार्गले यसअघि पोखरा महानगरपालिकालाई छोएको थिएन । पदमार्गको हालै गरिएको नयाँ नक्शाङ्कनले पोखरा महानगरपालिकासँग पनि जोडिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । “यसअघि सन् २०१२ मा गरिएको नक्शाङ्कनमा पोखरा मिलेनियम ट्रेकसँग जोडिएको थिएन”, उनले भने, “उक्त नक्शाङ्कनमा केही समेट्नै पर्र्ने स्थान… पुरा पढौ