फिस्टेल नर्सिङ क्याम्पस

ज्ञान र धैर्यताको शक्तिले सफलता हासिल गर्न सकिन्छ: उत्प्रेरक डा. कटवाल

पोखरा । फिस्टेल नर्सिङ क्याम्पसले प्रविनता प्रमाण पत्र तह नर्सिङ अध्ययनका लागि भर्ना भएका विद्यार्थी, अभिभावकलाई स्वागत तथा “धैर्यताको शक्ति” विषयक उत्प्रेरणामूलक कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । सकेसम्म यही देशमा पढेर, बसेर विदेशको जस्तै कमाई गर्न सक्ने वा अध्ययन र कमाईकै लागि विदेश जानै पर्ने भए सक्षम र सामथ्र्यवान भएर स्थान जमाउन सक्ने क्षमता अभिबृद्धि हुनै पर्ने उत्प्रेरक, लाईफ कोच तथा कर्पोरेट ट्रेनर रबिन कटवालले बताए । मान्छेलाई शक्तिशाली बनाउने बलियो माध्यम शिक्षा नै भएकोले जतिसुकै अफ्ठेरा पस्थिति आईपरेपनि… पुरा पढौ