बागलुङको कुश्मिेरा बजार

फेरिएको बागलुङको कुश्मिसेरा बजार

एक दशक अगाडिसम्म दक्षिण बागलुङको कुश्मिेरा बजारमा स–साना ढुङ्गा, माटो र काठले बनेका घर थिए । बजारका एक÷दुई ठाउँमा मात्रै सिमेन्टका पक्की भवन रहेकामा अहिले बजारको चारैतिर कंक्रिटका ठूला–ठूला भवन ठडिएका छन् । कतिपय ठाउँमा धमाधम भवन निर्माण भइरहेका छन् । पहिलेको गाउँ कुश्मिसेरा अहिले बजारमा रुपान्तरण भएको छ । सडक सञ्जालको विस्तारसँगै यहाँ ठूलो परिवर्तन आएको छ । कुश्मिसेरा दक्षिण बागलुङको ठूलो व्यापारिक केन्द्र हो । एक दशक अगाडिसम्म कुश्मिसेरा बजारका व्यापारीलाई व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो । जब गाउँ–गाउँमा… पुरा पढौ