पोखरा । बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइते एकजनाको उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको र अवस्था गम्भीर रहेको छ । मृतकको पहिचान…
पुरा पढौ