बेगनासका सूर्यप्रसाद मौरीघार उद्योग सञ्चालनबाट वार्षिक २५ लाख कमाउँछन्

बेगनासका सूर्यप्रसाद मौरीघार उद्योग सञ्चालनबाट वार्षिक २५ लाख कमाउँछन

कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा दस हजारको लगानीमा दुईवटा घारबाट सुरु भएको उहाँको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ । सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ । “मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसकेको छ”, ४२ वर्षीय लामिछानेले भने, “उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झण्डै २४-२५ लाख जति… पुरा पढौ