दिगो शिक्षण सिकाइका लागि विद्यार्थी, शिक्षक र अभिभावकबिचको त्रिकोणात्मक सम्बन्धलाई ध्यानमा राखी पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कक्षा एघारको शिक्षक -अभिभावक अन्तरक्रिया शनिबार एक समारोहबिच विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ। यसरी विद्यालयमा प्रत्यक्ष उपस्थित भएर आफ्ना बाबुनानीहरूको आचरण तथा शैक्षिक गतिविधिका बारेमा जानकारी आदानप्रदान गर्न पाउँदा निकै खुसी लागेको कुरा उपस्थित अभिभावकहरूले बताएका छन । यसका साथै विद्यार्थी तथा बाबुनानीहरूलाई बौद्धिक एवम् चरित्रवान् बनाउनका लागि शिक्षक र अभिभावकले खेल्नुपर्ने असल भूमिका तथा शिक्षक र विद्यालय प्रशासनबाट बाबुनानीहरूलाई व्यक्तिगत हेरचाह गरेको विषयका…
पुरा पढौ